कार्तिक ८, २०७३-
सम्भवत: नेपाली महिला क्रिकेट टिमको आलोचना गर्नु पनि अन्याय नै हो । दुई वर्षभन्दा लामो समयदेखि नेपाली महिला क्रिकेटमा केही पनि नभैरहेका बेला राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय सहभागिताबाट के मात्र अपेक्षा गर्ने ? टिमले यस्तो गर्न सकेन भनेर किन शब्द खर्चिने ? नेपाली महिला क्रिकेट टिमले जति गर्न सक्यो, त्यो आफैंमा ठूलो कुरा हो ।
http://bit.ly/2eJRT7z

No comments:
Post a Comment