मंसिर ९, २०७३-
लगातार तीन उपाधि जित्नु वास्तवमै ठूलो उपलब्धि हो,’ विराज महर्जनको प्रतिक्रिया थियो । खुसीले उनको खुट्टा भुइँमा थिएन । विराज मात्र के र, मलेसियाको कुचिङस्थित नेपाली राष्ट्रिय फुटबल टिमका सबै सदस्य खुसीले नाचिरहेका थिए । एएफसी सोलिडारिटी कप जित्नुको उपलब्धि आपंैmमा अद्वितीय थियो । सबैभन्दा पहिले, बंगलादेशमा भएको बंगबन्धु गोल्डकप । त्यसपछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा स्वर्ण । अहिले सोलिडारिटी कप ।
http://bit.ly/2gpWUDj

No comments:
Post a Comment